divdivbrp२०७६ असोज ३, पहिलो नेपाल br प्रदेश २ मा संविधान astroloji aşk falı मनाउन औपचारिकता मात्र निर्वाह गरिने भएको छ। जुन संविधानको शपथ खाएर सरकार iphone 6 parmak izi varmı गरिएको हो सो संविधान जारी भएको मितिलाई कालो दिनका रूपमा मनाउन प्रदेशका मन्त्रीले तयारी गरेका छन्।ppसत्तासाक्षेदार दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच संविधान दिवस मनाउने विषयमा मतभिन्नता छ। दिवस मनाउनकै लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको iphone 6 parmak izi varmı समितिले तीनदिने कार्यक्रम पनि तय गरेको छ।ppपहिलो दिन बिहीबार जनकपुरधामको जिरोमाइल iphone 6 parmak izi varmı बसपार्कसम्म सरससफाइ गर्दै डेंगु रोग नियन्त्रणबारे जनचेतना फैलाउने कार्यक्रम गरियो। कार्यक्रममा प्रदेशका मुख्यमन्त्री वा कुनै पनि मन्त्री सहभागी भएनन्। मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।ppअसोज ३ गते बिहान जानकी मन्दिरदेखि मुख्यमन्त्री कार्यालयसम्म प्रभातफेरी कार्यक्रम तय गरिएको छ। असोज ४ गते मधेस भवन परिसरभित्र सरसफाइ र वृक्षरोपण गरिनेछ। a href"https:gedfr.
nest...